एमालेका गोकुल बाँस्कोटालाई उछिन्दै कांग्रेसका शिवप्रसाद हुमागाईं अग्रस्थानमा — OSNepal

एमालेका गोकुल बाँस्कोटालाई उछिन्दै कांग्रेसका शिवप्रसाद हुमागाईं अग्रस्थानमा

LC (KTM) November 22, 2022 0

काभ्रे–२ मा एमालेका उम्मेद्धार गोकुल बाँस्कोटा पछि परेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५ सय १४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३ सय २३ मत प्राप्त गरेका छन् ।

अहिले सम्म यो क्षेत्रको ८ सय ८३ मत गणना भइसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले भने ३० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर