५ करोड हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी जारी — OSNepal

५ करोड हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी जारी

LC (KTM) June 30, 2021 0

दाङ १६ असार । सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ गर्न दाङ अदालतले आदेश दिएको छ ।

जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्द दाङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी हो । अध्यक्ष सुवेदी सहित २० जना माथि देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा लागेको छ ।

अदालतले २० जनालाई ३५ दिन भित्र पक्राउ गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर