• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

५ करोड हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी जारी

५ करोड हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ पुर्जी जारी


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १०:४९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 6.9K
    SHARES

    दाङ १६ असार । सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा अध्यक्षसहित २० जनालाई पक्राउ गर्न दाङ अदालतले आदेश दिएको छ ।

    जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्द दाङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी हो । अध्यक्ष सुवेदी सहित २० जना माथि देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा लागेको छ ।

    अदालतले २० जनालाई ३५ दिन भित्र पक्राउ गर्न आदेश दिएको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend