कलाकार शिशिर भण्डारीले आफ्नी पत्निको छेउमा उठबस गरेको भिडियो एक्कासी भयो भाईरल, आखिर के छ भिडियोमा ? — OSNepal

कलाकार शिशिर भण्डारीले आफ्नी पत्निको छेउमा उठबस गरेको भिडियो एक्कासी भयो भाईरल, आखिर के छ भिडियोमा ?

LC (KTM) May 13, 2021 0

लकडाउनको समय छ, केहि मनोरन्जनात्मक सामग्रीहरु प्रस्तुत गर्ने युटुबरहरु यो समयमा बिभिन्न रमाईलो बिषयवस्तु प्रस्तुत गरी दर्शकहरुलाई रमाईलो गराउँदछन् । यसैबिच युटुबमा शिशिर भण्डारीले आफ्नो श्रीमतीको अगाडी उठबस गरेको भिडियो बाहिरिएको छ । शिशिरले श्रीमतीको रमाईलो युटुब च्यानलका लागि खिचिएको एउटा भिडियोमा श्रीमतीको अघि उठबस गरेका हुन् । भिडियो निकै रमाईलो छ ।

नेपाली भिडियो क्रियटर्स नामक युटुबमा शिशिर र उनको श्रमिती रमाईला सामग्रीहरु बनाउँछन् । त्यसो त शिशिर आफ्नो २० लाख हाराहारी सव्सक्राईभर्स भएको च्यानल नयाँ नयाँ न्युज नेपालबाट सामाजिक तथा साँगीतिक कामहरु र अन्य अन्तर्वार्ता सामग्रीहरु प्रस्तु गर्दै आईरहेकै छन् । शिशिर र उनको श्रीमतको यो सबैले रुचाएको भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर