राष्ट्रपतिले नयाँ सरकारको लागि दिएको समयसिमा सकिनै लाग्दा नेताहरुबिच दौडधुप — OSNepal

राष्ट्रपतिले नयाँ सरकारको लागि दिएको समयसिमा सकिनै लाग्दा नेताहरुबिच दौडधुप

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै राति नौ बजे सकिँनै लाग्दा नेताहरुको भेटघाट बाक्लिएको हो ।

यता माधव नेपालसँग अन्तिम वार्ता गर्न बुढानिलकण्ठकै चपली हाइटमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालबिच भेटवार्ता सुरु भएको छ । देउवाले केहि समय अगाडी मात्र जसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर