नुवाकोटका किसानले उत्पादन गरेको मूला प्रति मूठा एक सयमा बिक्री — OSNepal

नुवाकोटका किसानले उत्पादन गरेको मूला प्रति मूठा एक सयमा बिक्री

LC (KTM) November 28, 2022 0

पोखरा- पोखराको रत्नचोकमा नुवाकोटका किसानले उत्पादन गरेको मूला बिक्री गर्दै व्यापारी । प्रति मूठा मूलाको रु एक सयमा बिक्री वितरण गरिएको छ । तस्बिर ः जमुना वर्षा शर्मा, रासस

यो पनि:धनुषा- ४ मा कांग्रेसका यादवको अग्रता- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो ।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर