खेती गर्न गोरु जोत्दै महिला — OSNepal

खेती गर्न गोरु जोत्दै महिला

LC (KTM) November 29, 2022 0

भोजपुर- भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्न कोही नपाएपछि आफैँले जोत्नु परेको हो । तस्बिर ः युवराज विष्ट÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर