नेपाल प्रहरीका असई पुरीको कोरोना संक्रमणबाट गयो ज्यान — OSNepal

नेपाल प्रहरीका असई पुरीको कोरोना संक्रमणबाट गयो ज्यान

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० बैशाख । नेपाल प्रहरीका असई देवीबहादुर पुरीको कोरोना संक्रमणबाट ज्यान गएको छ । गत बैशाख १८ गतेदेखि कोरोना संक्रमणबाट ग्रसित भएका पुनको आज महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले बताए ।

महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत पुनको स्थायी घर सिन्धुपाल्चोकको जुगल गाउँपालिका हो । उनी यस भन्दा अघि गृहमन्त्रलायमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर