बलिउड अभिनेत्री रकुल प्रीतको ग्ल्यामर्स लुक्स — OSNepal

बलिउड अभिनेत्री रकुल प्रीतको ग्ल्यामर्स लुक्स

LC (KTM) December 02, 2022 0

बलिउड अभिनेत्री रकुल प्रीत आफ्नो सुन्दरता र अदाहले आफ्ना फ्यानहरुलाई लट्ठ बनाउन माहिर छिन् । उनी आफ्नो हट एउण्ड बोल्ड तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जसमा उनको ग्ल्यामरस लुक देखिएको छ ।

नयाँ फोटोसुटमा रकुलले विभिन्न पोजमा आफ्नो स्टाइलले मानिसहरूलाई पागल बनाएकी छिन् । उनले बैजनी रंगको सुन्दर लुगा लगाएकी छिन्।तस्बिरमा राकुल प्रीत सिंहको किलर पोज देख्न सकिन्छ। उनको यो फोटोसुट ग्लैमरसका साथै क्यूट पनि छ ।

लुकको कुरा गर्दा उनले पर्पल कलरको ड्रेस लगाएकी छिन् जसको साथमा उनले छोटो कपाल राखेकी छिन् । उनको तस्बीरहरु अहिले भाइरल भइरहेका छन् । दर्शक तथा फ्यानहरुले रुचाइ रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर