कारवाहीमा परेका नेपालसहित चार नेतालाई पठाए ओलीले निलम्बन फुकुवा गरेको पत्र — OSNepal

कारवाहीमा परेका नेपालसहित चार नेतालाई पठाए ओलीले निलम्बन फुकुवा गरेको पत्र

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल सहित चार नेतामाथि गरेको कारवाही फुकुका गरेको पत्र पठाएका छन् ।प्रधनमन्त्री समेत रहेका ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारवही फुकुवा गर्दै पत्र पठाएका हुन् ।

आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निणर्य गरेको हो ।

 

ओलीले पठाएका पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर