पैसाको कुनै कमि छैन अभिनेत्री ऐश्वर्या रायलाई — OSNepal

पैसाको कुनै कमि छैन अभिनेत्री ऐश्वर्या रायलाई

LC (KTM) December 07, 2022 0

एजेन्सी -बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।

यो पनि : सिद्धार्थ बैंकको लाभांश घोषणा : सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले २०७८र०७९ वर्षको मुनाफाबाट १३।१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२।५० बोनस सेयर र कर प्रयोजनका लागि ०।६६ नगद गरी कुल १३।१६ लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ ।

१२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १४।२५ बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर