हिलोमा कुस्ती खेल्दा बिवादमा आएपछि छत्र शाहीले यस्तो भने, ‘मेरो बदनाम गर्न खोजियो’ भन्दै भक्कानिए रोए — OSNepal

हिलोमा कुस्ती खेल्दा बिवादमा आएपछि छत्र शाहीले यस्तो भने, ‘मेरो बदनाम गर्न खोजियो’ भन्दै भक्कानिए रोए

LC (KTM) July 02, 2021 0

यतिबेला सामाजिक सञ्जालमा क्षत्र शाहीलाई र जुरेलीलाई नानाथरीका गाली,गलौज आएका छन् । हिलो खेलेकै भरमा यसरि गा,लीग,लौज गर्नु पर्ने आवस्यकता भने देखिदैन । सहमति मै सबैले हिलो खेलेको देखिन्छ । यो बिषयलाई यसरि विवा,दमा ल्याउनु पर्ने आवश्यक पनि देखिदैन । हुन् त् हाम्रो नेपालि समाजमा जसको प्रगति हुन्छ जसको प्रगति भएको छ त्यसलाई खुट्टा काट्ने प्रवृति रहेको छ ।

रेसलर अस्मिता जुरेलीले ठट्टा गर्दै गर्दा यतिसम्म भएको लाईभ दोहोरि गायक क्षत्र शाहीले लाईभमा आएर भनेका छन् । सामाजिक सञ्जाल टिकटकमा पनि सो क्लिप काटेर हालेका छन् । यसरि अर्काको बारेमा टिकाटिप्पणी गर्नु भनेको चरित्रह,त्या गर्नु हो । कलाकार कलाकार मिलेर खेलेको यो हिलो का,ण्ड मच्चाउनु पर्ने आवश्यक छैन होला । ईन्द्रेणी टिमले हिलो मात्र खेलेका थिएनन त्यहाँ असारे गित पनि गाईएका थिए । तिनीहरुको चर्चा पनि सामाजिक स,ञ्जालमा आएन ? त्यसैले हरेक कुरालाई सकरात्मक लिने गरौ । यसलाई ठुलो बिषयबस्तु नबनाउ ।

ईन्द्रेणी टिमको बारेमा हामीले गुनगान गाउनु पर्ने आवश्यक छैन । अस्मिता जुरेली पनि एक कलाकार नै हुन् । अस्मिता जुरेली कलाकार मात्र नभएर नेपालको ख्याति प्राप्त रेसलर पनि हुन् । मिलो मतोमा नै यसरि हिलो खेलेका थिए । जबर्ज,स्ती गरेका भने थिएनन् । नाम नै काफी छ । मान्छेबाट गल्ति हुन्छ गल्ति महसुस गर्छन ।

यो धेरै ठुलो गल्ति भने हैन हुनसक्छ कसैको मनमा कसैलाई अफ्ठ्या,रो भएको हुनसक्छ । यसरि रमाईलो गरेको बिषयलाई लिएर कोहि कसैको पनि अर्को बारेमा टिकाटिप्पणी गर्नु राम्रो होईन । देशमा भएका विषम परिस्थितिलाई सामना गर्न एकले अर्कालाई सहयोग गरौ । यसैबिच छत्र शाहीले बिवादपछि बोलेका छन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर