• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

हिलोमा कुस्ती खेल्दा बिवादमा आएपछि छत्र शाहीले यस्तो भने, ‘मेरो बदनाम गर्न खोजियो’ भन्दै भक्कानिए रोए

हिलोमा कुस्ती खेल्दा बिवादमा आएपछि छत्र शाहीले यस्तो भने, ‘मेरो बदनाम गर्न खोजियो’ भन्दै भक्कानिए रोए


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 15.8K
    SHARES

    यतिबेला सामाजिक सञ्जालमा क्षत्र शाहीलाई र जुरेलीलाई नानाथरीका गाली,गलौज आएका छन् । हिलो खेलेकै भरमा यसरि गा,लीग,लौज गर्नु पर्ने आवस्यकता भने देखिदैन । सहमति मै सबैले हिलो खेलेको देखिन्छ । यो बिषयलाई यसरि विवा,दमा ल्याउनु पर्ने आवश्यक पनि देखिदैन । हुन् त् हाम्रो नेपालि समाजमा जसको प्रगति हुन्छ जसको प्रगति भएको छ त्यसलाई खुट्टा काट्ने प्रवृति रहेको छ ।

    रेसलर अस्मिता जुरेलीले ठट्टा गर्दै गर्दा यतिसम्म भएको लाईभ दोहोरि गायक क्षत्र शाहीले लाईभमा आएर भनेका छन् । सामाजिक सञ्जाल टिकटकमा पनि सो क्लिप काटेर हालेका छन् । यसरि अर्काको बारेमा टिकाटिप्पणी गर्नु भनेको चरित्रह,त्या गर्नु हो । कलाकार कलाकार मिलेर खेलेको यो हिलो का,ण्ड मच्चाउनु पर्ने आवश्यक छैन होला । ईन्द्रेणी टिमले हिलो मात्र खेलेका थिएनन त्यहाँ असारे गित पनि गाईएका थिए । तिनीहरुको चर्चा पनि सामाजिक स,ञ्जालमा आएन ? त्यसैले हरेक कुरालाई सकरात्मक लिने गरौ । यसलाई ठुलो बिषयबस्तु नबनाउ ।

    ईन्द्रेणी टिमको बारेमा हामीले गुनगान गाउनु पर्ने आवश्यक छैन । अस्मिता जुरेली पनि एक कलाकार नै हुन् । अस्मिता जुरेली कलाकार मात्र नभएर नेपालको ख्याति प्राप्त रेसलर पनि हुन् । मिलो मतोमा नै यसरि हिलो खेलेका थिए । जबर्ज,स्ती गरेका भने थिएनन् । नाम नै काफी छ । मान्छेबाट गल्ति हुन्छ गल्ति महसुस गर्छन ।

    यो धेरै ठुलो गल्ति भने हैन हुनसक्छ कसैको मनमा कसैलाई अफ्ठ्या,रो भएको हुनसक्छ । यसरि रमाईलो गरेको बिषयलाई लिएर कोहि कसैको पनि अर्को बारेमा टिकाटिप्पणी गर्नु राम्रो होईन । देशमा भएका विषम परिस्थितिलाई सामना गर्न एकले अर्कालाई सहयोग गरौ । यसैबिच छत्र शाहीले बिवादपछि बोलेका छन् । भिडियो हेर्नुस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend