प्रचण्ड र देउवाबिचको भेटवार्ता सकियो तोकिएका समयमा नै बहुमतको सरकार दावी गर्ने सहमति — OSNepal

प्रचण्ड र देउवाबिचको भेटवार्ता सकियो तोकिएका समयमा नै बहुमतको सरकार दावी गर्ने सहमति

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भएको भेटवार्ता सम्मन्न भएको छ ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरुको भेटवार्ता पनि बाक्लिएको छ । भेटमा नयाँ सकारको विषयमा छलफल भएको बुझिएको छ ।  सभापति देउवाले आफुले बिहान बाटै सत्ता समिकरणको विषयमा जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोसँग छलफल गरेको अध्यक्ष मप्रचण्डलाई जानकारी गराएका छन् ।

विशेष स्रोतका अनुसार तोकिएको समय सिमा भित्रै कांग्रेसको नेतृत्वमा बहुमतको सरकारमा दाबी गर्ने सहमति समेत बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर