देउवासँग छुट्टिएसँगै प्रचण्डले बोलाए स्थायी कमिटिको बैठक — OSNepal

देउवासँग छुट्टिएसँगै प्रचण्डले बोलाए स्थायी कमिटिको बैठक

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता सकिएपछि प्रचण्डले अहिले साँझ ५ बजे बैठक बोलाएका हुन् ।

प्रचण्ड र देउवाबिच तोकिएको समय सिमा भित्रै बहुमतको सरकार दावी गर्ने निणर्य भएको छ । अहिले राति नौ बजेबाट राष्ट्रपतिले नयाँ सरकारको लागि गठन गर्न दिएको समय सकिँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर