खोटाङमा कपास टिप्दै नगरप्रमुख विमला राई — OSNepal

खोटाङमा कपास टिप्दै नगरप्रमुख विमला राई

LC (KTM) December 08, 2022 0

खोटाङ, २२ मङ्सिर ः किसानसँगै कपास टिप्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई । लोपोन्मुख बन्दै गएको खाडी कपडा बुन्ने पेशालाई प्रवद्र्धन गर्न नगरपालिकाले कपास खेतीमा लगानीको सहयोग गर्दै आएको छ ।

s[ifs;Fu} skf; l6Kb} gu/k|d’v /fO{
vf]6fª, @@ dlª;/ M
ls;fg;Fu} skf; l6Kb} xn];L t’jfr’ª gu/kflnsfsf gu/k|d’v ljdnf /fO{ . nf]kf]Gd’v aGb} uPsf] vf8L sk8f a’Gg] k]zfnfO{ k|j4{g ug{ gu/kflnsfn] skf; v]tLdf nufgLsf] ;xof]u ub}{ cfPsf] 5 . tl:a/ M s]bf/ du/÷/f;;

यो पनि : चिसोका कारण महोत्तरीमा बढे बिरामी:महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो ।

एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।

चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर