बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी — OSNepal

बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी

LC (KTM) December 08, 2022 0

सुनसरी- सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी । पौष्टिक तत्वले भरिपूर्ण घुँघी स्थानीय बजारमा ७० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । तस्बिर ः नवीन गड्तौला, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर