मोडल सनम कठायत र झरना बोहराको चना पकौडीको चर्चा — OSNepal

मोडल सनम कठायत र झरना बोहराको चना पकौडीको चर्चा

LC (KTM) December 09, 2022 0

सुगम संगीतका अधिकांश लोकप्रिय गीतका मोडल कलाकार सनम कठायत अचेल झुलघाटको चना पकौडी होटल तिर मोडल झरना बोहराका साथ फरक अवतारमा देखिएका छन ।

प्रतिभाशाली गायक/ संगीतकार नवराज कलौनी र सुदुर पश्चिमकि चर्चित देउडा गायिका पुस्पा बोहरा आवाजमा रहेको समाजिक वास्तविकता बोकेको मौलिक देउडा गीत ” चना पकौडी ” पछिल्लो समय टिकट्क लगायत विभिन्न सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया सहित निकै चर्चा कमाउन सफल भएको छ ।

सफल निर्देशक विक्रम चौहानको निर्देशनमा बनेको उक्त भिडियोमा कैलाली क्षेत्रका विभिन्न रमणीय स्थानहरु समेत हेर्न सकिन्छ ।

गायक स्वयं कलौनिको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोले चौतर्फी बटुलेको चर्चाले गायिका पुस्पा बोहरा आफु निकै खुसी रहेको र दर्सक श्रोताको अझै माया पाउनेमा ढुक्क रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर