अमेरिकी अध्यागमनले किन फिर्ता पठायो गायिका आस्था राउतलाई ? — OSNepal

अमेरिकी अध्यागमनले किन फिर्ता पठायो गायिका आस्था राउतलाई ?

LC (KTM) December 15, 2022 0

काठमाडौं – अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै उनलाई त्यहाको अध्यागमन नेपाल फिर्ता पठाइदिएको हो ।

‘काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन भनेको उनले बताइन् । अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको आसथाको भनाइ छ । भोलि यस्तै समस्या अरुलाई नहोस् भनेर घटना बाहिर ल्याएको आस्थाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर