अस्ट्रेलिया अवसर नै अवसर को देश, ८/९ महिना मा नै सोचेको पदमा रहेर काम गर्दा गर्व लाग्ने — OSNepal

अस्ट्रेलिया अवसर नै अवसर को देश, ८/९ महिना मा नै सोचेको पदमा रहेर काम गर्दा गर्व लाग्ने

LC (KTM) December 18, 2022 0

अस्ट्रेलिया अवसर नै अवसर को देश रहेको कुरा सबैमा नै जानकारी छ l तर अवसर लाई कसरि एचिभ गर्ने भन्ने कुरामा अलि चुनौती पूर्ण देखिए पनि असम्भब भने देखिदैन l यस्तै उदाहरण, बझांग मा जन्मिएर उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया आउनु भएका बिनोद थापा को लिन सकिन्छ l थापा, नेपाल मा १२ सकेर आइटी अध्ययन को लागि २०१९ मा अस्ट्रेलिया आउनु भएको थियो l भविष्यमा सी. ए. बन्ने सपना रहेको थापा को, अस्ट्रेलिया मा आउनु भएको ८/९ महिनामा सेल्स र डोमिन्गो मा काम गर्नु भएको थियो l थापा, काम मा सदैब लगनशील भएर लागि रहनु भयो l ओएस नेपाल सग पहिलो पटक भेट हुदा थापा सग गरिएको कुराकानी तल दिइएको लिंक मा क्लिक गरि हेर्नु सक्नु हुनेछ l

https://fb.watch/htW-xiGrXZ/?mibextid=v7YzmG

उहाले अस्ट्रेलियामा अध्यनरत हुदाको संघर्ष जीवन, सेल्स सम्बन्धिको अनुभब, र दैनिक आम्दानी बारे उक्त कुराकानी मा जानकारी दिनु भएको थियो l लगातार को कडा परिश्रम, र जीवन मा केहि गर्नु पर्छ भन्ने सोचका थापा अहिले रिएल इस्टेट बिजनेस मा  Sales Consultant and Sales & Project Marketing पद मा रही कार्यरत हुनु हुन्छ l उहाले उक्त रिएल इस्टेट बिजनेस मा २०२२ अगष्ट मा कार्य सुरु गर्नु भएको थियो l अस्ट्रेलिया मा घर जग्गा सम्बन्धि केहि जानकारी चाहिएमा तल दिइएको सम्पर्क नम्बर मा सम्पर्क गरि जानकारी लिनु सकिनेछ l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर