बलिउड चर्चित गायिका नेहा कक्कड माथि अर्को बज्रपात — OSNepal

बलिउड चर्चित गायिका नेहा कक्कड माथि अर्को बज्रपात

LC (KTM) May 13, 2021 0

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कडले विबाह गरेको सात महिना पूरा भयो । विबाह गरेको सात महिनापछि नेहा कक्र र रोहनप्रित सिंहबीच हातपात भएको छ । जुन दृश्य उनीहरुले रमाउँदै गरेको हो ।

यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहेका बेला नेहा र रोहनको एउटा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रमोशनका लागि कहिले विबाह गरेको त कहिले पेट बोकेको नाटक गर्न माहिर नेहाले फेरी नयाँ भिडियोको प्रमोसनका लागि यो नयाँ काण्ड अपनाएकी हुन् ।नयाँ गीतको प्रामोशनको स्टाइलका लागि नयाँ स्टन्ट अपनाउँदै यो जोडीले नयाँ तरिका अपनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर