कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृ त्यु, ५ हजार ५५ जनाले जिते कोरोना — OSNepal

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृ त्यु, ५ हजार ५५ जनाले जिते कोरोना

LC (KTM) May 13, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। त्यस्तै थप २१४ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । यो सँगै मृ त्यु हुनेको संख्या ४४६६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर