आफ्नै घरमा पालेको बिरालोले टोकेर युवकको मृत्यु — OSNepal

आफ्नै घरमा पालेको बिरालोले टोकेर युवकको मृत्यु

LC (KTM) December 22, 2022 0

काठमाडौं । बिरालोको टोकाइबाट बिरालोका मालिकको मृत्यु भएको छ । आँफैले पालेको बिरालोले डेनमार्कका हेनरिक क्रिगबम प्लेटनरलाई टोकेपछि स।क्रमण बढ्दै गएर उनको निधन भएको हो ।

बिरालोको बच्चालाई स्याहार गर्दा उनलाई आफ्नो औंलामा एउटा बिरालोले टोकेपछि मासु खाने ब्याक्टेरियाले उनको रगतमा संक्रमण भएसँगै उनको उपचारका क्रममा निधन भएको हो ।

बिरालोले टोक्दा हुन सक्ने गम्भिर नतिजाबारे जानकार नभएका हेनरिकको घटना भएको केही घण्टापछि उनको हात धेरै सुन्निदै गयो । बिरालोले टोकेको भोली पल्ट नै अस्पताल पुगेका उनलाई अस्पतालले भर्ना गर्यो र १ महिनासम्म भर्ना भएर उपचार गरे ।

बिरालोले दाहिने नसामा टोकेका कारण दाँत निकाल्ने क्रममा दाँतले बनाएको प्वाल बन्द हुन्छ र शरीरमा ब्याक्टेरिया फैलिउृका कारण उनको स्वास्थ्यमा ठूलो उतारचढाव आएको थियो ।

उनलाई अस्पतालमा कुरेर बसेकी हेनरिककी आमाले भनिन् हेनरिकको स्वास्थ्यमा निकै उतारचढाव भइरहेको थियो । उनको प्रतिरक्षा प्रणाली कमजोर भएको थियो, उनलाई निमोनिया, गाउट र मधुमेह भएको थियो। यस अवधिमा उनको १५ श

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर