भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना, सचिनको अवस्था पिडादायक — OSNepal

भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना, सचिनको अवस्था पिडादायक

LC (KTM) December 23, 2022 0

काठमाडौं -भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको उनको अहिले पनि स्वास्थमा सुधार हुन नसकेको बताइएको छ ।

बुधबार अस्पताल भर्ना भएका परियारको वस्था नराम्रोसँग बिग्रिएको बताइएको छ । संचार कमृि कमल सरगमले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

ठीक छ हजु भनेपछि चचाृमा आउका उनले ट्युवमा अन्तर्वाता दिए पछि भाइल बनेका थिए । परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । रियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर