नेपाल समुहले राजीनामा नदिए सम्म कांग्रेस सरकारमा नजाने — OSNepal

नेपाल समुहले राजीनामा नदिए सम्म कांग्रेस सरकारमा नजाने

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० बैशाख । नेकपा एमालेका माधव नेपाल सुमहले राजीनामा नदिएसम्म कांग्रेस सरकारमा नजाने भएका छ । आज सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले यस्तो निणर्य गरेको हो ।

आजै देउवाले अध्यक्ष प्रचण्ड जसपाको अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । आज साँझ चार बजेसम्म पार्टीका अध्यक्ष केपी ओलीलाई दिएको अल्मिेटम सकिएको छ । तर नेपाल समुहले भने राजीनामा दिएको छैन । आफ्नो माग पुरा नभए राजीनामा दिन तयार भएको नेपाल समुहका वरिष्ठ नेता भने प्रधानमन्त्री समेत रहेका ओलीसँग निणार्यक वार्ता गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर