गायक किशोर शिवाकोटीको 'मेरी आमा'बोलको गीतमा आमाको महिमाको वर्णन — OSNepal

गायक किशोर शिवाकोटीको ‘मेरी आमा’बोलको गीतमा आमाको महिमाको वर्णन

LC (KTM) December 24, 2022 0

काठमाडौँ । गायक किशोर शिवाकोटीको मेरी आमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायक शिवाकोटीकै शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियोले आमाको महिमाको वर्णन गरेको छ । आमा भन्दा माथि कोही नहुने, आमाले जस्तो माया कसैले दिनै नसक्ने लगायतका यर्थाथपरक र सत्यतामा आधारित सार्वजनिक गीतले धेरैको मन छुने विश्वास गायक शिवाकोटीले लिएका छन् ।

सुख ( दुख , घाम(पानी, अभाव जस्तो अवस्थामा पनि आमाको छहारीले दिने शितलता आमाको अभावकमा सँधै खड्कीरहने कुरालाई भिडियोमा देखाइएको छ ।

पबिधन खालिगंको एरेन्ज, किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको गीतको भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन् ।

भिडियो गायक शिवाकोटीकै आफ्नै अफिसियल च्यानल ुकिशोरी शिवाकोटीुबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर