कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरियो — OSNepal

कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरियो

LC (KTM) May 13, 2021 0

काठमाडौ-सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ ।

जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्नका लागिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर