भीर मौरीको मह प्रतिबट्टा एक हजारमा बिक्री गर्दे स्थानिय — OSNepal

भीर मौरीको मह प्रतिबट्टा एक हजारमा बिक्री गर्दे स्थानिय

LC (KTM) December 26, 2022 0

फुङ्लिङ, ११ पुसः ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ अवस्थित कोसेली घरमा भीर मौरीको मह बट्टामा भर्दै एक उद्यमी । यहाँ भीर मौरीको मह प्रतिबट्टा रु एक हजारमा बिक्री हुँदै आएको छ ।

यो पनि :मधेश प्रदेशको मुख्यमन्त्री सिके राउतको दाबी:जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् । सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर