प्रचण्डलाई बधाई दिएर निस्किए देउवा — OSNepal

प्रचण्डलाई बधाई दिएर निस्किए देउवा

LC (KTM) December 26, 2022 0

काठमाडौं, ११ पुस:निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्री
प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए ।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उनी बसेनन् । प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रमबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर