पोखरीबाट माछा निकाल्न भ्यानभ्याइ छ दाङका किसानलाई — OSNepal

पोखरीबाट माछा निकाल्न भ्यानभ्याइ छ दाङका किसानलाई

LC (KTM) December 27, 2022 0

तुलसीपुर,१२ पुस दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ मोतिपुरमा पोखरीमा पालन गरिएका माछा निकाल्दै ।

यो पनि : काठमाडौंमा डेरा खोज्दै सिके राउत:जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट ९एक प्रत्यक्ष र पाँच समानुपातिक० जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर