माइक्रो बस र टेम्पोबारे निर्णय गर्न आज तिनै उपत्यकाका सिडिओहरुको बैठक बस्दै — OSNepal

माइक्रो बस र टेम्पोबारे निर्णय गर्न आज तिनै उपत्यकाका सिडिओहरुको बैठक बस्दै

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । काठमाडौँ लगायत तिनै उपत्यकामा जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न आज दिउँसो ३ बजे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

पछिल्लो पटक थपेको निषेधाज्ञा आज रातिबाटद सकिनै लागद्या आज फेरि बैठक बस्न लागेको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली बताए अनुसार आजको बैठकमा प्रतिबन्धित केही क्षेत्रलाई पथ खुकुलो बनाउने विषयमा निणर्य हुने भएको छ ।

यसभन्दा अघि जारी गरिएको निषेधामा २६ सिट भन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । प्राप्त जानकारी अनुसार आजको बैठकमा माइक्रो बस र टेम्पोबारे निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर