• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

माइक्रो बस र टेम्पोबारे निर्णय गर्न आज तिनै उपत्यकाका सिडिओहरुको बैठक बस्दै

माइक्रो बस र टेम्पोबारे निर्णय गर्न आज तिनै उपत्यकाका सिडिओहरुको बैठक बस्दै


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ५:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    काठमाडौँ २० असार । काठमाडौँ लगायत तिनै उपत्यकामा जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न आज दिउँसो ३ बजे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

    पछिल्लो पटक थपेको निषेधाज्ञा आज रातिबाटद सकिनै लागद्या आज फेरि बैठक बस्न लागेको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली बताए अनुसार आजको बैठकमा प्रतिबन्धित केही क्षेत्रलाई पथ खुकुलो बनाउने विषयमा निणर्य हुने भएको छ ।

    यसभन्दा अघि जारी गरिएको निषेधामा २६ सिट भन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । प्राप्त जानकारी अनुसार आजको बैठकमा माइक्रो बस र टेम्पोबारे निर्णय भएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend