नेकपा एमालेको विवादलाई समधान गर्न कार्यदल बनाउने नेपाल र ओलीको सहमति — OSNepal

नेकपा एमालेको विवादलाई समधान गर्न कार्यदल बनाउने नेपाल र ओलीको सहमति

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेको विवादलाई समधान गर्न कार्यदल बनाउने सहमति भएको छ । आज पार्टीको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधन नेपालबिच भएको निर्णायक वार्तामा कार्यदल बनाएर पार्टीको समस्या हल गर्ने सहमति भएको हो ।

आफुले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको र फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेको नेपालले बताएका छन् । आज दिउँसो बाट बसेको भेटवार्ता साढे चार घण्टा चलेको थियो । यस विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर