रामकोट सामुदायिक होमस्टेमा पुगेका आन्तरिक पर्यटकलाई स्वागत — OSNepal

रामकोट सामुदायिक होमस्टेमा पुगेका आन्तरिक पर्यटकलाई स्वागत

LC (KTM) December 28, 2022 0

तनहुँ-तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट सामुदायिक होमस्टेमा पुगेका आन्तरिक पर्यटकलाई स्वागत गर्दै होमस्टे सञ्चालक । तस्बिर ः कृष्ण न्यौपाने, रासस

यो पनि:आजको मौसम सामान्यतया सफा-प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर