हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक : कमल थापा — OSNepal

हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक : कमल थापा

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक भएको बताएका छन् । नेता थापाले ट्वीटर मार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्, पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाजरराष्ट्र चलेको छ भन्दा गौरव गर्छन्।हामी भने हाम्रो परिवार,समाजरराष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ ।

थापाले भनेका छन् , “हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक छ।पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाजरराष्ट्र चलेको छ भन्दा गौरव गर्छन्।हामी भने हाम्रो परिवार,समाजरराष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर