• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

तनहुँमा रोपिसकेको धानखेतमा बाढी पस्यो

तनहुँमा रोपिसकेको धानखेतमा बाढी पस्यो


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ११:२५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.7K
    SHARES

    तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ ।

    राससकर्मीमाथि हातपात-राष्ट्रिय समाचार समिति जुम्ला सिँजाका प्रतिनिधि उपेन्द्र न्यौपानेमाथि कनकासुन्दरी गाउँपालिकाको सातौँ गाउँसभा बैठकस्थलमा हातपात भएको छ ।

    गाउँपालिकाका विवादमा कनकासुन्दरी गाउँपालिका वडा नं ६ का सदस्य नरबहादुर पछाई र शान्ति बुढाले आफूलाई आज हातपात गरेको न्यौपानेले बताउनुभयो । उहाँले सो घटनाको छानबिन गर्न प्रहरीचौकी गाठीज्यूलामा उजूरी पनि दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend