तनहुँमा रोपिसकेको धानखेतमा बाढी पस्यो — OSNepal

तनहुँमा रोपिसकेको धानखेतमा बाढी पस्यो

LC (KTM) July 04, 2021 0

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ ।

राससकर्मीमाथि हातपात-राष्ट्रिय समाचार समिति जुम्ला सिँजाका प्रतिनिधि उपेन्द्र न्यौपानेमाथि कनकासुन्दरी गाउँपालिकाको सातौँ गाउँसभा बैठकस्थलमा हातपात भएको छ ।

गाउँपालिकाका विवादमा कनकासुन्दरी गाउँपालिका वडा नं ६ का सदस्य नरबहादुर पछाई र शान्ति बुढाले आफूलाई आज हातपात गरेको न्यौपानेले बताउनुभयो । उहाँले सो घटनाको छानबिन गर्न प्रहरीचौकी गाठीज्यूलामा उजूरी पनि दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर