जेरिको भाइ बिजय हुनेवाली श्रीमती सहित मिडियामा,सपना संग छिट्टै बिहे गर्दै,दुइ जनाको चल्यो दोहोरी — OSNepal

जेरिको भाइ बिजय हुनेवाली श्रीमती सहित मिडियामा,सपना संग छिट्टै बिहे गर्दै,दुइ जनाको चल्यो दोहोरी

LC (KTM) May 13, 2021 0

लोकदोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको गायिका बबिता बानिया जेरिको भाईको बिहे हुने भएको छ।गायिका सपना रोका र बिजय बिच सम्बन्ध रहेको खुलेको छ।उनीहरु एकसाथ मिडियामा आएका हुन्।जेरिले बिहे गरेको झन्डै २ बर्ष पुग्दै गर्दा एता बिजय र सपनाको बिहेको चर्चा चलेको हो।

बिहेको सम्भावना कति भन्ने प्रश्नमा बिजय लजाएका हुन् भने सपनाले खुलेरै बिजय मन परेको समेत बताएकी छिन।बिजय जस्तो श्रीमान पाउनु मेरो भाग्य हो भन्दै सपनाले बिजयको तारिफ गरेकी छिन भने बिजयले पनि सपना आफुलाई मन पर्ने बताएका छन।बिजयले सपनालाई लामो समय देखि मन पराउने रहेको खुलेको छ।

साथीबाट सुरु भएको सम्बन्ध यो बेला दोहोरी च्याम्पियनको जोडी हुदै बिहे सम्मको जोडी हुने सम्भावना बढेको देखिन्छ यता जेरिले पनि बिजयको चाहना अनुरुपनै बुहारी भित्राउने बताएकी छिन।उनले एक अन्तरबार्तामा भाइको बिहे उसैको चाहना अनुसार हुने बताएकी हुन्।

बिजयले पनि आफु दोहोरी च्याम्पियन जिते पछि सपना संग बिहे गर्ने बताएका छन।लालीगुराँस डटकमले लिएको अन्तरबार्तामा बिजयले आफुले उक्त दोहोरी च्याम्पियन जिते सपनालाई बिहे गर्ने बताएका थिए भने सपनाले पनि ठट्टा गर्दै भनेकी छिन ‘२० लाख नै आफ्नै घरमा आउछ भनेर यो नाटक गरेको हो बिजयले’ हेरौ बिजय र सपनाको बिहे कहिले हुन्छ? भिडियो कुराकानी सहित :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर