माघेसङ्क्रान्ति नजिकिएसँगै तिलका लड्डु बनाउन भ्याइनभ्याइ छ टोखाका स्थानियलाई — OSNepal

माघेसङ्क्रान्ति नजिकिएसँगै तिलका लड्डु बनाउन भ्याइनभ्याइ छ टोखाका स्थानियलाई

LC (KTM) January 05, 2023 0

काठमाडौ , २१ पुस ःकाठमाडौँको उतरी भेगमा अवस्थित टोखामा तिलको लड्डु बनाउदै स्थानीयबासी । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखामा लड्डु बनाउनेको चटारो रहेको छ ।

यो पनि : फ्रान्सले रुसविरुद्ध लड्न युक्रेनमा लडाकु गाडी पठाउने:फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न हल्का एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने बताएका एक फ्रान्सेली अधिकारीले बताएका छन् ।

‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पु¥याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए ।

जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई भारी हतियार उपलब्ध गराउन आवश्यकता देखाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर