मोरंगमा श्रीमतीलाई रातिको २ बजे मुङ्ग्रोले हानेको हत्या गरेको ठाँउमा जे देखियो — OSNepal

मोरंगमा श्रीमतीलाई रातिको २ बजे मुङ्ग्रोले हानेको हत्या गरेको ठाँउमा जे देखियो

LC (KTM) July 05, 2021 0

मोरंग । शनिवार मोरङको बेलबारी नगरपालिका ७ बाहुनिबाट आफ्नै श्रीमतिको ह त्या गरेको आरोपमा प्रहरीले एक जनाई प क्राउ गरेको छ ।शनिवार राति सीता घिमिरेको हत्या गरेको आरोपमा श्रीमान अम्बिका घिमिरेलाई बेलबारी इलाका प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी झगडा गर्दा शानिवार विहानको राति साडे २ बजे काठको मुङग्रोले टाउकोमा हानेर श्रीमतिको ह त्या गरेको पुष्टि भएको प्रह्रीले जनाएको छ ।

अम्बिकाले मादक पदार्थ सेवन गरेर आएको र सामान्य विवाद पछि श्रीमतिको हत्या गरेको खुलेको छ । श्रीमतिको ह त्या गरी फरार रहेका अम्बिकालाई गाँउबाटै पक्राउ गरिएको र उनि विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान थालिएको मोरङ प्रह्रीले जनाएको छ । तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर