यि हुन् कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड अभिनेत्री सनी लियोनी — OSNepal

यि हुन् कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड अभिनेत्री सनी लियोनी

LC (KTM) July 05, 2021 0

मुम्बई। बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइल हुने गर्दछन । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

तर उनि सन् २०१७ मा लियोनी र उनका पति ड्यानियल बेबरले छोरी निशालाई धर्मपुत्रीको रुपमा अपनाएका थिए । यसबाहेक सन् २०१८ मा यो जोडीले सरोगेसी विधिमार्फत दुई छोराका आमाबुबा बने । उनले कोख भाडामा लिएर बच्चा जन्माएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर