मोटरसाइकल दुर्घटनामा २३ वर्षीया प्रेमकलाको दुखद निधन — OSNepal

मोटरसाइकल दुर्घटनामा २३ वर्षीया प्रेमकलाको दुखद निधन

LC (KTM) May 13, 2021 0

सिरहा, ३० वैशाख-बरियारपट्टी गाउँपालिका-३ वलुवा चोकस्थित सडकमा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा सोही ठाउँ बस्ने २३ वर्षीया प्रेमकला देवीको मृ त्यु भएको छ । स.३ प २२३१ नम्बरको मोटरसाइकललाई ज.९ प १६७६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठ क्कर दिँदा स.३ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनको मुसहरनियामा उपचारको क्रममा मृ त्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक समेत अन्य २ जना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । ज.९ प १६७६ नम्बरको मोटरसाइकलमा सवार चालक समेत दुई जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर