मैत्रीपुर्ण खेलमा भारत संग भिड्दै नेपाली महिला फुटबल टोली — OSNepal

मैत्रीपुर्ण खेलमा भारत संग भिड्दै नेपाली महिला फुटबल टोली

LC (KTM) January 14, 2023 0

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । एन्फाको आज बसेको आपतकालीन बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासंघको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

मैत्रीपूर्ण खेल आगामी फेब्रुअरी १३ देखि २५ भित्र आयोजना हुने बताईए पनि मिती भने तोकिएको छैन । मैत्रीपूर्ण खेल भारतमा आयोजना हुनेछ । कति वटा खेल हुने एन्फाले केहि पनि खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर