कोरानाका कारण मृ त्यु भएकी आमाको अन्त्येष्टि नसकिंदै छोराको पनि दु खद निधन, पुरै गाँउ शोकमा — OSNepal

कोरानाका कारण मृ त्यु भएकी आमाको अन्त्येष्टि नसकिंदै छोराको पनि दु खद निधन, पुरै गाँउ शोकमा

LC (KTM) May 13, 2021 0

विराटनगर-विराटनगरमा कोरोनाका कारण आमा छोराको दुखद निधन भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको कोरोनाका कारण नि धन भएपछि पुरै गाँउ शो कमा डुबको छ । दुवै जनाको विराटनगर अस्पतालमा मृ त्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृ त्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ बजे उनका ४२ वर्षीय छोराको पनि मृ त्यु भएको बताइएको छ । त्यस्तै मृत कका बुबा पनि कोरोना संक्रमित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर