तानमा पाल्पाली ढाका बुन्दै रामपुरकी ८५ वर्षीय पूर्णमाया — OSNepal

तानमा पाल्पाली ढाका बुन्दै रामपुरकी ८५ वर्षीय पूर्णमाया

LC (KTM) January 16, 2023 0

रामपुर ९पाल्पा०, २ माघ पाल्पाली ढाकाको तानमा बसेर ढाका कपडा बुन्दै ८५ वर्षीय पूर्णमाया महर्जन । पाल्पामा पहिलो ढाका उद्योग सुरु गर्ने महर्जन बुढ्यौलीमा पनि तानमा बसेर ढाका कपडा बुन्ने र उद्योगमा अन्य महिलालाई कपडा बुन्न प्रेरित गर्नुहुन्छ ।

यो पनि : बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार :बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ ।आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर