ढोरपाटनमा पुतली नाच हेर्न दर्शकको भीड — OSNepal

ढोरपाटनमा पुतली नाच हेर्न दर्शकको भीड

LC (KTM) January 18, 2023 0

ढोरपाटन, ४ माघ बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच हेर्न दर्शकको भिड । यहाँ हरेक वर्ष माघ महिनामा पुतली नाच नाचिने गरिन्छ ।

यो पनि : १ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ :सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर