श्रीमतीले रक्सि धेरै खाएर अत्याचार गरेपछि श्रीमानले सौता हाल्दिए, गाउँमा पर्यो डरलाग्दो लफडा, अब के होला ? (भिडियो सहित) — OSNepal

श्रीमतीले रक्सि धेरै खाएर अत्याचार गरेपछि श्रीमानले सौता हाल्दिए, गाउँमा पर्यो डरलाग्दो लफडा, अब के होला ? (भिडियो सहित)

LC (KTM) May 14, 2021 0

झापा । सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो ।आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । नेपालमा आजकल श्रीमान श्रीमती बीच धेरै बिबाद भएका समाचार आउने गर्छन ।झापाको झिलझिलेमा पनि एक दम्पतिमा बिबाद आएको छ । श्रीमतीले धेरै रक्सि खाएका कारण श्रीमानले सौता ल्याएका छन् ।आखिर केहो बास्तबिक कुरा ? तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर