दुबईमा बिजोक अवस्थामा रहेका युवकले रुँदै फोन गरे,पानि खान नपाएर मर्छु भन्दै सुनाए डरलाग्दो अवस्था (भिडियो सहित) — OSNepal

दुबईमा बिजोक अवस्थामा रहेका युवकले रुँदै फोन गरे,पानि खान नपाएर मर्छु भन्दै सुनाए डरलाग्दो अवस्था (भिडियो सहित)

LC (KTM) May 14, 2021 0

झापा। भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेका छन ,तल भिडियोमा सबै जानकारी हेर्नुहोला।
बाँकी भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर