चटनी र अचार खानाका लागि साना माछा सुकाएर व्यापार गर्दे सुनसरीका व्यापारी — OSNepal

चटनी र अचार खानाका लागि साना माछा सुकाएर व्यापार गर्दे सुनसरीका व्यापारी

LC (KTM) January 19, 2023 0

सुनसरी, ५ माघः सुनसरीको इनरुवा बजारमा उपभोक्ताको प्रतीक्षामा बसेका माछा व्यापारी । साना माछा सुकाएर बनाइने सिद्रालाई तराईमा चटनी ९अचार० बनाएर खाने चलन छ ।

यो पनि: राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा:राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ । संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।

यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी ९वडा, पालिका र जिल्लां० को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ । २ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममूखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकबाट परित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधि लाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर