अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दे मुख्यमन्त्री रावल — OSNepal

अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दे मुख्यमन्त्री रावल

LC (KTM) January 31, 2023 0

दोधारा चाँदनी, १७ माघ ः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामी अवस्थाबारे जानकारी लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल । उहाँले शहीद दिवसको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण साथै स्वास्थ्य लाभको कामना गर्नुभयो ।

यो पनि : नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटवारे ज्ञापन पत्र बुझाउने्:माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर