समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित) — OSNepal

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

LC (KTM) February 01, 2023 0

काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ ।गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर