हेनुृहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेनुृहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 14, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।युरो एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ९४ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५४ पैसा तथा बिक्रीदर ९७ रुपैयाँ ०३ पैसा कायम रहेको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ६९ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर