मन्दिर जीर्णोद्धारका लागि रु चार लाख ५० हजार सहयोग गर्दै — OSNepal

मन्दिर जीर्णोद्धारका लागि रु चार लाख ५० हजार सहयोग गर्दै

LC (KTM) February 04, 2023 0

म्याग्दी-म्याग्दीको धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र बिकास कोष परिसरमा रहेको यज्ञ मण्डप र हवन कुण्ड भवनको जीर्णोद्धारका लागि पोखरा निवासी तेजबहादुर गर्बुजा पुन र विष्णुकुमारी गर्बुजा पुनले रू चार लाख ५० हजार गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर