२ वर्षीया नातिनीको भिडियो सामाजिक संजालमा पोष्ट गर्ने ५० वर्षकी नेपाली महिला अष्ट्रेलियामा पक्राउ — OSNepal

२ वर्षीया नातिनीको भिडियो सामाजिक संजालमा पोष्ट गर्ने ५० वर्षकी नेपाली महिला अष्ट्रेलियामा पक्राउ

LC (KTM) February 06, 2023 0

काठमाडौँ । ५० वर्षिय महिलाले २ वर्षीया नातिनीको अ,श्चिल भिडियो सेयर गरे लगत्तै पक्राउ परेकी छिन् । खबर अष्ट्रेलियाको क्यानवेराको हो । जहाँ ५० वर्षिय नेपाली हजुर आमाले ।

२ वर्षीया नातिनीको अश्चिल भिडियो बनाएर पोस्ट गरेको भन्दै उनलाई आइतबार अष्ट्रेलियन संघिय प्रहरी पक्राउ गरेको हो । प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध जबरजस्ती अ,श्लि,ल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको अभियोगमा मुद्धा चलाएको छ ।

भिडियो पोष्ट गरेकी हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराउँदा उनले आफ्नो गल्ती स्विकार गरेकी थिइन् । अहिले उनी धरौटीमा छुटीसकेकी छिन् ।

यस्तो छ अष्ट्रेलियाको प्रहरीले जारी गरेको प्रेस नोट, पड्नुहोस् जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर